२० जेठ २०८३, बुधबार

सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट: कारोबारमा कति छ आजको मूल्य?

Logo
Pulse Khabar बुधबार, जेठ २०, २०८३

काठमाडौं: नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

बुधबार सुनको मूल्य मंगलबारकै दरमा कारोबार भइरहेको छ।मंगलबार प्रतितोला तीन लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्य अर्थात् तीन लाख ११ हजार ३ सय  रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँको घटेको छ । मंगलबार प्रतितोला पाँच हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर पाँच हजार ३ सय ७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206