

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध रिट सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले आज दिउँसो दर्ता गरेको हो ।
रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गर्नुभएको छ । सर्वोच्चका पुर्व न्याधिस को निधन भएपछि आज इजालस भने बसेन ।
इजालास नबसेपनि रिट भने दर्ता भएको निर्वतमान मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार लीलावल्लभ घिमिरेले बताउनुभयो ।