१९ जेठ २०८३, मंगलबार

सुनचाँदीको मूल्यमा वृद्धि

Logo
Pulse Khabar मंगलबार, जेठ १९, २०८३

विराटनगर:नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेर ३ लाख ११ हजार ३ सय रूपैयाँमा कायम भएकोे छ । सोमबार सुनको मूल्य तोलाको ३ लाख १० हजार ९ सय थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेर ५ हजार ४ सय ५ रूपैयाँमा कायम भएको छ । चाँदीको मूल्य सोमबार प्रतितोला ५ हजार ३ सय ५५ रूपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206