१२ जेठ २०८३, मंगलबार

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

Logo
Pulse Khabar मंगलबार, जेठ १२, २०८३

विराटनगर :नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।भाउ घटेसँगै सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य ९० रुपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206