२० मंसिर २०८२, शनिबार

इलामको मत गणना ११ बजे सुरु हुने

Logo
Pulse Khabar आइतबार, बैशाख १६, २०८१

इलाम २ को मतगणना ११ बजेदेखि सुरु गर्ने निर्णय भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मत गणना गर्ने निर्णय गरेको हो ।

फाकफोकथुमबाट गणना शुरु हुने र त्यसपछि क्रमश चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलाम गणना हुने छ । वडा वडाको गणनापछि परिणाम सार्वजनिक गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206