०९ जेठ २०८३, शनिबार

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो

Logo
Pulse Khabar शुक्रबार, जेठ ०८, २०८३

विराटनगर : नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन तोलाको २ लाख ९३ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार २ लाख ९३ हजार ८ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ६५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ५ हजार १ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य बिहीबार प्रतितोला ५ हजार ५० रूपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206