२९ बैशाख २०८३, मंगलबार

आज सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि

Logo
Pulse Khabar मंगलबार, बैशाख २९, २०८३

आज मंगलवार सुनचाँदीको भाउमा उल्लेख्य वृद्धि देखिएका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९ हजार ६ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ पनि तोलामा ३ सय ५५ रुपैयाँले वृद्धि भएर तोलाको पाँच हजार ६९५ रुपैयाँ कायम भएको छ । साथै आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ८ सय ८३ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206