०१ माघ २०८२, बिहिबार

प्रहरी वृत्त बौद्धको पुनर्निर्माण सम्पन्न

Logo
Pulse Khabar सोमबार, मंसिर २९, २०८२

काठमाडौँ: भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी भएर जलेको प्रहरी वृत्त बौद्धको भवन स्थानीयवासी एवं विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी आइतबारदेखि प्रयोगमा ल्याइएको छ ।

पुनःनिर्मित भवनको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रहरी परिसर काठमाडौँका प्रमुख रमेश थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामा, पुनःनिर्माण समितिका अध्यक्ष जयमङ्गल लामालगायतले जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयसहित सार्वजनिक निकायमा आगलागीलगायतका कुकर्म गर्नेलाई सिसीटिभी फुटेज हेरेर कानुनी कारबाही गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206