१९ साउन २०८२, सोमबार

माओवादीले इलाम २ मा हुने उपचुनावमा आफ्नै उम्मेदवार उठाउने

Logo
Pulse Khabar बुधबार, चैत्र १४, २०८०

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा हुने उपचुनावमा उम्मेदवारी दिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो । आज बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको मुख्यसचिव श्रीराम ढकालले बताउनुभयो ।

इलाम २ बाट केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस भएर आएको छ । एमालेकै उम्मेदवारलाई नै समर्थन गर्ने भन्ने हल्लाका बिच माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206