०१ माघ २०८२, बिहिबार

झापाको भगवती प्लाइउड उद्योगमा आगलागी

Logo
Pulse Khabar सोमबार, फाल्गुण २८, २०८०

झापा । झापाको मेचीनगर नगरपालिकामा एक प्लाइउड उद्योगमा आगालागी भएको छ । मेचीनगर नगरपालिका १५ मा रहेको भगवती लेमिनेट्स प्रा.लि (प्लाइउड उद्योग) मा आगलागी भएको हो । मेचीनगर नगरपालिका १५ ज्यामिरगढीमा रहेको सो उद्योगमा बिहानदेखि आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ । आगलागीको कारण खुलेको छैन । आगालागी भइरहेको उद्योग भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206