१८ बैशाख २०८२, शुक्रबार

सेयरबजारमा दोहोर अंकको वृद्धि

Logo
Pulse Khabar बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ३० दशमलव ५५ बिन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, व्यापार र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढेको छ । जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज पिपुल्स हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज साम्लिङ पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घट्यो । आज ८९ लाख २९ हजार कित्ता शेयर तीन अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर ५६ करोड रुपैयाँमा किनबेच भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206