०२ माघ २०८२, शुक्रबार

विद्यादेवी भण्डारीको विज्ञप्ति

Logo
Pulse Khabar मंगलबार, भाद्र २४, २०८२

                       पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जेन जी ‘ पुस्ताको प्रदर्शनको क्रममा गोलीबाट युवा विद्यार्थीहरूको निधन भएको घटनाबाट आफू मर्माहत भएको बताएकी छ्न् ।विज्ञप्ति निकाल्दै उनले नवपुस्ताको भावना र मर्मलाई सबैले गम्भीरतापूर्वक आत्मसात गर्न आवश्यक रहेको बताएकी छन् ।सरकार, राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न उनको आग्रह छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206