०२ माघ २०८२, शुक्रबार

नेहारिकाकी पूर्णिमा खतिवडा नेपाल प्रथम

Logo
Pulse Khabar मंगलबार, भाद्र ०३, २०८२

विराटनगर । नेहारिका कलेजमा अध्ययनरत पूर्णिमा खतिवडाले स्नातक तहको व्याचलर इन इन्र्फमेसन टेक्नोलोजीको पहिलो सेमेष्टरमा ३.९८ एसजिपिए ल्याएर नेपाल प्रथम भएकी छिन् । हिजो प्रकाशित नजिता अनुसार उनी नेपाल प्रथम रहेको कलेजका प्रिन्सिपल अमित ढकालले बताए ।

शैक्षिक उत्कृष्टताको निरन्तरता दिँदै उनले यसअघि पनि कक्षा १२ मा ३.८४ जिपिए र माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.६५ जिपिए हासिल गरेकी थिइन् । अर्किड कलेज विराटनगरबाट उनले प्लस टू पास गरेकी हुन् ।

उनको यो उपलब्धिले कलेज मात्र नभई सम्पूर्ण प्रदेशकै शैक्षिक क्षेत्रमा प्रेरणा मिल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206