०२ माघ २०८२, शुक्रबार

सुनसरीमा छुरा प्रहार गरी बाबुको हत्या, छोरा पक्राउ

Logo
Pulse Khabar बुधबार, साउन ०७, २०८२

इनरुवा  । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आज बिहान छोराले बाबुको छुरा प्रहार गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ४० वर्षीय मोहम्मद रियाज अन्सारीले जग्गाको विवादका क्रममा आफ्ना ६० वर्षीय बाबु सबिब अन्सारीको छाती र ढाडमा छुरा प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका सबिबको उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । घटना भएपछि आरोपी मोहम्मद रियाजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206