०९ आश्विन २०८३, शुक्रबार

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

Logo
Pulse Khabar शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौं:नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला २ लाख ९९(उनान्सय) हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८(अन्ठान्नब्बे) हजार ६ सय रुपैयाँ कायम भएको छ।आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५६ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ६१ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206