०६ आश्विन २०८३, मंगलबार

नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

काठमाडौं:नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।

सोमबार प्रतितोला ३ लाख ३ हजार ९(नौ) सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९(उनसट्ठी) हजार ९०(नब्बे) रुपैयाँ तोकिएको छ।यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ९४(चौरान्नब्बे) रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206