०५ आश्विन २०८३, सोमबार

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो?

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

काठमाडौं:नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ ।

आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ३ हजार ९(नौ) सय रुपैयाँ कायम भएको छ ।

आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार ५ सय ४५ रुपैयाँ तोकिएको छ ।चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय १९(उन्नाइस) रुपैयाँ ५० पैसा तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206