०१ आश्विन २०८३, बिहिबार

सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो आज?

Logo
Pulse Khabar बिहिबार, आश्विन ०१, २०८३

काठमाडौं:नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ।

आज प्रतितोला छापावाल सुनको मूल्य दुई हजार ३०० रुपैयाँले घटेर दुई लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ५६ हजार ७७० रुपैयाँ तोकिएको छ।यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ६० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ।प्रति १० ग्राम चाँदीको मूल्य तीन हजार ९६५ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206