२२ भाद्र २०८३, सोमबार

सुनको मूल्यमा फेरि गिरावट: तोलामा २ हजार ४ सय रुपैयाँले सस्तियो

Logo
Pulse Khabar सोमबार, भाद्र २२, २०८३

काठमाडौं:नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेर ३ लाख १ हजार ९(नौ)  सय रुपैयाँ कायम भएको छ ।आइतबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ घटेर ४ हजार ६ सय ९०(नब्बे)  रुपैयाँ कायम भएको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206