१८ भाद्र २०८३, बिहिबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Logo
Pulse Khabar बिहिबार, भाद्र १८, २०८३

काठमाडौं : नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९७(सन्तान्नब्बे) हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ७ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ९(नौ) सय रुपैयाँ पुगेको छ ।आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६१ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा १ सय ४५ रुपैयाँले बढेको छ। बुधबारको तुलनामा बढेर चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ५१ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206