संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार साँघुरीका शुक्र कुमाल परम्परागत सीपमार्फत माटाका भाँडा बनाउन व्यस्त । पुस्तौँदेखि निरन्तर चल्दै आएको यो सीप आधुनिक भाडाको प्रयोग बढेसँगै अब लोप हुने अवस्थामा पुगेको छ । तस्बिरः सुजन बज्राचार्य÷रासस