२६ साउन २०८३, मंगलबार

सुनचाँदीको मूल्यमा वृद्धि

Logo
Pulse Khabar मंगलबार, साउन २६, २०८३

काठमाडौं:नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ।

सोमबार प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार ९(नौ)सय रुपैयाँ पुगेको छ।आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६३ हजार ९(सय ७५ रुपैयाँ तोकिएको छ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ९८(अन्ठानब्बे)रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206