२५ साउन २०८३, सोमबार

नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो

Logo
Pulse Khabar सोमबार, साउन २५, २०८३

काठमाडौ:नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ४ सय ९०(नब्बे) रुपैयाँ तोकिएको छ।

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने बढेको छ। तोलामा २५ रुपैयाँले बढेर चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४ रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206