२४ साउन २०८३, आइतबार

सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

Logo
Pulse Khabar आइतबार, साउन २४, २०८३

विराटनगर: नेपाली बजारमा साताको पहिलो दिन आइतबार (आज) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढ्यो भने चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बजारको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६(छयान्नब्बे)  हजार ९(नौ) सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206