१० साउन २०८३, आइतबार

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Logo
Pulse Khabar आइतबार, साउन १०, २०८३

विराटनगर:साताको पहिलो दिन नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

बजारमा आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ६० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ । शुक्रबार बजारमा सुन मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँले कारोबार भएको थियो ।

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बजारमा शुक्रबार चाँदी प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206