०८ साउन २०८३, शुक्रबार

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, तोलामा हजारौँले सस्तियो

Logo
Pulse Khabar शुक्रबार, साउन ०८, २०८३

विराटनगर: नेपाली बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।

केही दिनदेखि वृद्धि हुँदै आएको सुनचाँदीको मूल्य घटेको हो ।आज सुन प्रतितोला ५ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय ५५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार बजारमा सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बजारमा अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206