१८ साउन २०८२, आइतबार

फाइल खोलेर सरकार ढलेको भन्दै झुट नबोल्न ज्ञानेन्द्र शाहीको चेतावनी

Logo
Pulse Khabar शुक्रबार, आषाढ २८, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले फाइल खोल्दा सरकार ढालेको भन्ने झुटो कुरा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिनुभएको छ ।

संसदमा प्रधानमन्त्री दाहालको विश्वासको मतसम्बन्धि प्रस्तावमा छलफलको क्रममा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले ठुला नेताहरुको स्वार्थ नमिल्दा गठबन्धन फेरिएको भन्दै उहाँले यसलाई फाइल खोलेको कारण भएको भन्ने भाष्य स्थापित गर्न खोजेको भन्दै रोष प्रकट गर्नुभयो ।

उहाँले शुसासनको विषयमा गृहमन्त्री लामिछानेले लामो कुरा गरेको भन्दै निर्मला पन्तको हत्यारा र जीवि राई खै पक्राउ गरेको भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206