१८ साउन २०८२, आइतबार

विराटनगरको होटलमा व्यापारी मृत फेला

Logo
Pulse Khabar शुक्रबार, आषाढ २८, २०८१

मोरङको रतुवामाई नगरपालिकाका व्यापारी विराटनगरको एक होटलमा मृत अवस्थामा फेला परेका छन् ।

रतुवामाई-५ लारिकट्टाका ३३ वर्षका गजेन्द्र साह विराटनगर महानगरपालिका-९ स्थित फ्रेन्ड्स कर्नर रेस्टुरेन्ट एण्ड लजमा मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी कोठामै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

रतुवामाई घर भएका साह मोरङको रंगेली बेतौनामा किरानाको होलसेल पसल सञ्चालन गर्दै आएका थिए ।

साह बिहीबार दिउँसो होटेल गएको प्रहरीले जनाएको छ । परिवारले घटना रहस्यमय भएको भन्दै अनुसन्धान गर्न प्रहरी समक्ष माग गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206