२६ आषाढ २०८३, शुक्रबार

सुनचाँदीको मूल्यमा वृद्धि

Logo
Pulse Khabar शुक्रबार, आषाढ २६, २०८३

विराटनगर :नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । बिहीबार भने सुनको मूल्य घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन तोलाको २ लाख ८७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय ७० रूपैयाँले बढेको हो । भाउ बढेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ५ सय १० रूपैयाँ कायम भएको छ । चाँदीको मूल्य बिहीबार प्रतितोला ४ हजार ३ सय ४० रूपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206