२० आषाढ २०८३, शनिबार

सरकारको १०० दिन: यस्ता छन् मुख्य उपलब्धिहरू (पूर्ण पाठसहित)

Logo
Pulse Khabar शनिबार, आषाढ २०, २०८३

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो ।सरकारको सय दिनभित्र सम्पादित काम र प्रमुख उपलब्धिको पूर्ण पाठ निम्न लिङ्कमार्फत प्राप्त गर्न सकिनेछ :
https://drive.google.com/file/d/152jcUZnsbUlEkaAmwg1D9usAl1T7W2Qc/view?usp=drive_link

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206