०९ आषाढ २०८३, मंगलबार

सुनचाँदीको भाउमा भारी गिरावट: कतिमा हुँदैछ कारोबार ?

Logo
Pulse Khabar मंगलबार, आषाढ ०९, २०८३

विराटनगर : नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार तोलाको १ हजार ६ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ८७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार तोलाको २ लाख ८८ हजार ७ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय ४० रूपैयाँले घटेको छ । मूल्यमा गिरावट आएसँगै मंगलबार चाँदी तोलाको ४ हजार ५ सय ९०(नब्बे ) रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य सोमबार प्रतितोला ४ हजार ७ सय ३० रूपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206