काठमाण्डौ : आज सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ आज १०० रुपैयाँले घटेर तोलाको २ लाख ९७ (सन्तान्नब्बे) हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ९४५(नौ सय पैँतालीस ) रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको ४ हजार ९८० (नौ सय असी )रुपैयाँ थियो ।
