०१ माघ २०८२, बिहिबार

कोशी प्रदेशको उदयपुर र मोरङमा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने

Logo
Pulse Khabar मंगलबार, जेठ १५, २०८१

काठमाडौं । कोशी प्रदेशको मोरङ र उदयपुरमा मेडिकल कलेज स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गर्नुभएको हो । उहाँले मोरङ, उदयपुर, पर्सा र चितवनमा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने बताउनुभयो ।

९८ प्रकारका औषधि निशुल्क वितरण गरिने समेत उहाँले घोषणा गर्नु भयो ।

यस्तै कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार गर्दै ५ सय सैय्याको बनाउने उहाँले घोषणा गर्नुभयो।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206