२७ जेठ २०८३, बुधबार

सुनको मूल्यमा गिरावट: आज तोलामा ९०० (नौ सय) रुपैयाँले घट्यो

Logo
Pulse Khabar सोमबार, जेठ २५, २०८३

काठमाण्डौ: आज पनि सुनको भाउ घटेको छ ।

आज तोलामा ९००(नौ सय)रुपैयाँले घटेर सुन २ लाख ९९(उनान्सय) हजार ९००(नौ सय) रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । हिजो पनि सुन तोलामा आठ हजार २०० रुपैयाँले घटेको थियो । गएको २१ गतेदेखि सुनको भाउ निरन्तर घटिरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलामा ३३५ रुपैयाँले घटेको चाँदी आज भने १० रुपैयाँले बढेको हो । आज तोलाको चार हजार ९०५(नौ सय पाँच) रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने चाँदी तोलाको चार हजार ८९५(आठ सय पन्चान्नब्बे) रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206