१७ बैशाख २०८२, बिहिबार

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

Logo
Pulse Khabar सोमबार, बैशाख ३१, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको प्राप्त गर्नुभएको छ । ६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकबाट मुख्यमन्त्री कार्कीले ५७ मत पाउनुभयो । ५ जना भने तटस्थ बसे ।

संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।

मुख्यमन्त्री कार्कीले यसअघि प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206