१८ जेठ २०८३, सोमबार

नेविसंघ अध्यक्षमा करुणा कटुवाल नियुक्त, महाधिवेशन गराउने मुख्य जिम्मेवारी

Logo
Pulse Khabar सोमबार, जेठ १८, २०८३

काठमाडौँ: नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा करूणा कटुवाल नियुक्त हुनुभएको छ । पार्टी सभापति गगनकुमार थापाले उहाँलाई पार्टीको विधानअनुसार आज नियुक्त गर्नुभएको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम कांग्रेसको विधानअनुसार म्याद समाप्त भई स्वतः विघटन भएको नेविसङ्घको अध्यक्षमा कटुवाललाई नियुक्त गरिएको हो ।

अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी पनि तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206