१८ जेठ २०८३, सोमबार

सुनको मूल्यमा सामान्य गिरावट, तोलामा २०० रुपैयाँले घट्यो

Logo
Pulse Khabar सोमबार, जेठ १८, २०८३

काठमाडौँ:स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु तीन लाख १० हजार १०० मा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने रु तीन लाख १० हजार ९०० निर्धारण भएको छ । भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा रु २० हजार ५०० ले वृद्धि भएको थियो ।

यस्तै, चाँदीको मोल तोलामा रु १० ले बढेको छ । आइतबार प्रतितोला रु पाँच हजार ३४५ मा खरिद बिक्री भएको चाँदी आजका लागि भने रु पाँच हजार ३५५ तय भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206