१८ जेठ २०८३, सोमबार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

Logo
Pulse Khabar शुक्रबार, जेठ १५, २०८३

विराटनगर: आज (शुक्रबार)नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ५ हजार ६ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार तोलाको २ लाख ८५ हजार रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय ७५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ५ हजार ४० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बिहीबार प्रतितोला ४ हजार ८ सय ६५ रूपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206