१४ जेठ २०८३, बिहिबार

सुनको मूल्यमा भारी गिरावटः तोलामा ५ हजार घट्दा चाँदी २१५ रुपैयाँ सस्तियो

Logo
Pulse Khabar बिहिबार, जेठ १४, २०८३

काठमाडौ: आज बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि घटेको छ । महासंघका अनुसार प्रतितोला २१५ रुपैयाँ घटेको हो । आज ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206