११ जेठ २०८३, सोमबार

सुनको मूल्य तोलामा एक हजार नौ सयले वृद्धि

Logo
Pulse Khabar सोमबार, जेठ ११, २०८३

काठमाडौँ:स्थानीय बजारमा आज सोमबार पहेँलो धातुको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज भने दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने पाँच हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206