०१ आषाढ २०८३, सोमबार

सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढ्दा, चाँदी प्रतितोला २० रूपैयाँ झर्यो

Logo
Pulse Khabar सोमबार, जेठ ०४, २०८३

विराटनगर । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। चाँदीको भाग भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ८ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ९४ हजार ८ सय रूपैयाँमा कायम भएको छ । आइतबार सुन तोलाको २ लाख ९४ हजार रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलाको २० रूपैयाँले घटेर प्रतितोला ५ हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदीको मूल्य ५ हजार ६० रूपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206