३० बैशाख २०८३, बुधबार
ADVERTISEMENT

रास्वपाको महाधिवेशन असार ७ देखि ९ सम्म चितवनमा हुने

Logo
Pulse Khabar बुधबार, बैशाख ३०, २०८३

काठमाडौँ,  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज यहाँ बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मितितय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो । रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206