२४ भाद्र २०८२, मंगलबार

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

Logo
Pulse Khabar शनिबार, चैत्र १७, २०८०

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ ।

बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान करिब सवा ७ बजे नदीमा खसेको थियो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताउनुभयो । मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खसेको हो । मृतकहरुको पहिचान हुन बाँकी रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206