०१ माघ २०८२, बिहिबार

मोरङका सबै वडामा मतदाता नामावली अध्यावधिक गरिँदै

Logo
Pulse Khabar शनिबार, फाल्गुण २६, २०८०

विराटनगर । प्रदेश निर्वाचन कार्यालय विराटनगरले मोरङका सबै वडामा मतदाता नामावली अध्यावधिक गर्ने भएको छ ।
कार्यालय एक सूचना जारी गर्दै मोरङका १ सय ५९ वटै वडामा मतदाता नामावली अध्यावधिक गर्ने जनाएको हो ।

कार्यालयका अनुसार फागुन २८ गतेदेखि चैत्र ४ गतेसम्म सबै वडामा मतदाता नामावली अध्यावधिककोे काम हुने छ । सबै वडामा एकैसाथ मतदाता नामावली अध्यावधिको काम हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी यामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206