काठमाडौँको दक्षिणकाली नगरपालिका-६ मा अवस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा आइतबार बिहान पूजा आराधना गर्न लामबद्ध भएका भक्तजन।