०२ माघ २०८२, शुक्रबार

आवश्यक भएमा ईलाका प्रशासन कार्यालय, उर्लावारी

Logo
Pulse Khabar मंगलबार, आश्विन ०७, २०८२

जिल्ला प्रशासन कार्यालय, मोरङको राहदानी तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी मिति २०८२।०५।२४ गतेको आन्दोलनको क्रममा आन्दोलनकारीहरुद्वारा आगजनी र तोडफोडबाट यस कार्यालयको भौतिक संरचना, यन्त्र उपकरण, सवारी साधन, फर्निचर, सूचना प्रणाली लगायतमा क्षति पु-याएको हुँदा हाललाई नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्र लगायतका सेवा प्रवाह अवरुद्ध भएकोले राहदानी तथा राष्ट्रिय परिचय पत्र नयाँ बनाउन अति आवश्यक भएमा सोका लागि ईलाका प्रशासन कार्यालय, उर्लावारी मोरङमा सम्बन्धित कागजातहरु सहित सम्पर्क राखु हुन जानकारीको लागि अनुरोध छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206