३१ आश्विन २०८२, शुक्रबार

विद्या भण्डारीको पार्टी सदस्यता रोक्न हुदैन : सुरेन्द्र पाण्डे

Logo
Pulse Khabar सोमबार, भाद्र १६, २०८२

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधानले कसैलाई पनि पार्टी सदस्य बन्न निषेध नगरेकाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता लिन रोक्न नसकिने बताउनुभएको । ‘एमालेको आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा सोमबार काठमाडौँमा बोल्दै सुरेन्द्र पाण्डेले संविधानले निर्वाचित, मनोनित र नियुक्तिप्राप्त पद बाहेक अन्य अवस्थामा सदस्यता स्वतः जाने व्यवस्था नगरेको स्पष्ट पार्नुभय। यसर्थ  पाण्डे भन्नुहुन्छ -“संविधानले नगरेको कुरा कुनै दलले विधान बनाएर रोक्न मिल्दैन,” । सदस्यता लिएपछि अध्यक्ष भइहाल्ने भन्ने धारणा गलत भएको भन्दै यसबारे छलफल महाधिवेशनमा गर्ने जानकारी दिनुभयो।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206