०५ कार्तिक २०८३, बुधबार

राष्ट्रपति पौडेलद्वारा गुरु पुरोहितको हातबाट दसैँको टीका ग्रहण

Logo
Pulse Khabar बुधबार, कार्तिक ०५, २०८३

काठमाडौं:राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा आज (बुधबार) बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा उक्त कार्यक्रम हुनेछ ।विगतका वर्षहरूमा राष्ट्रपतिले विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने प्रचलन थियो ।गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नुपरेको र शान्तिपूर्ण तथा हर्षोल्लासपूर्ण वातावरण नरहेका कारण सर्वसाधारणलाई टीका लगाइदिने औपचारिक कार्यक्रम यस वर्ष पनि आयोजना गरिएको छैन।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206