२९ आश्विन २०८३, बिहिबार

सुनचाँदीको मूल्य घट्यो

Logo
Pulse Khabar बिहिबार, आश्विन २९, २०८३

काठमाडौँ:स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य रु चार हजार ३५ कायम रहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९(उनान्नब्बे) हजार ५०० र चाँदीको मूल्य रु चार हजार २५५ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206