२३ आश्विन २०८३, शुक्रबार

सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि, बजारमा उच्च चाप

Logo
Pulse Khabar शुक्रबार, आश्विन २३, २०८३

विराटनगर:नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको २ हजार ९ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बुधबार २ लाख ९२ हजार ८ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ४ सय ५ रूपैयाँ कायम भएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला ४ हजार ३ सय ९० रूपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206